‘संविधानको शपथ लिने, तर मान्दिनँ भन्ने इमानदारीको खडेरी हो’ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ लिएर संसद्मा प्रवेश गर्ने अनि संविधानलाई अस्वीकार गर्ने प्रवृत्तिलाई इमानदारीको खडेरीको संज्ञा दिएका छन् । फोरियन अफेयर्स मिडियाले आयोजना गरेको ‘हिमालयन डायलग’...