प्रस्तावित प्रधान न्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान
काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्र लेखा यादव माथि...