जनसङ्ख्याका आधारमा संसदमा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मुलुकलाई गणतन्त्रमा प्रवेश गराउन, समावेशिता लागू गर्न र सङ्घीयतामा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । उनले जनसङ्ख्याका...