अस्पतालमा दुई सिफ्ट ओपिडी चलाउन स्वास्थ्य मन्त्री पौडेलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपिडी सेवा...