गृहले भन्यो-सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छैन
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जानकारी गराउँदै स्थानीय तहहरूलाई परिपत्र गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा...