दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियमन र सेवा विस्तारमा केन्द्रित हुन निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्णय अनुसार विभिन्न क्षेत्रगत जिम्मेवारी समेटिने गरी सदस्य नियुक्त गरिएको हो। मन्त्रालयका...