‘रवि आएको ३ वर्षमात्रै भयो, सहकारीको पैसा ठूलै दलले खाएका छन्’-डा. अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर उनले हस्ताक्षर गरेका हुन् । ३० वर्षदेखि शासन...