विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदी बन्दी धादिङको गजुरीबाट पक्राउ
धादिङ । देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदी बन्दीलाई आज बिहान धादिङको गजुरीबाट नेपाली सेनाले नियन्त्रणमा लिएको छ । जेन जेड आन्दोलनको मौका छोपेर कारागारबाट भागेकामध्ये ३५ जनालाई गजुरी...