अमरेशकुमार सिंहको टिप्पणी : ‘तीन जना नेताको विरुद्धमा बोल्यो भने खैरियत छैन’
काठमाडौँ । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरूको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला राजनीतिक दलका शीर्ष तीन नेताहरू...