इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौँ । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोक मार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने २९ वर्षीय पारस थापा र सोही ठाउँका...