‘सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन’ : प्रधानमन्त्री (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक झल्को आम नागरिकको मुहारमा झल्कनुपर्ने बताएकी छन् । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै...