एमालेको निर्वाचन घोषणापत्र अन्तिम तयारीमा, कार्यान्वयनयोग्य विषय समावेश हुने संकेत
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको आगामी निर्वाचनका लागि तयार पारिँदै आएको घोषणापत्र अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार घोषणापत्रमा समयसीमा तोकेर कार्यान्वयन गर्न सकिने कार्यक्रमहरूलाई प्राथमिकताका...