खोज, उद्धार र राहत वितरणको गति बढाउन काँग्रेस सांसदहरूको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको गति बढाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकको...