उच्चस्तरीय अध्ययन आयोगको प्रतिवेदन सार्वजनिक, स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन सुझाव
काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले हवाई दुर्घटना जाँचका लागि स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको...