जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन
जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२/८३ मा रु. एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार...