बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...