मलेसिया रोजगारीमा जाने कामदार बढेपछि अभिमुखीकरण तालिमको दायरा विस्तार
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको संख्या लगातार बढ्दै गएपछि सरकारले सो गन्तव्यसँग सम्बन्धित अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाको संख्या वृद्धि गर्ने तयारी गरेको छ। वैदेशिक रोजगार...