सरकारको एकपक्षीय शैलीले समस्या निम्त्याउन सक्ने गगन थापाको चेतावनी
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संवादविहीन र एकपक्षीय कार्यशैली अपनाएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले अन्ततः राजनीतिक जटिलता निम्त्याउन सक्ने बताएका छन्। बुधबार सर्लाहीमा...