अध्यादेशमार्फत शासन चलाउने अभ्यासमाथि रास्वपा सांसद कार्कीले उठाए प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सरकारले अध्यादेश जारी गर्ने निर्णयलाई राजनीतिक साहसको विषय नभई परिस्थितिजन्य कदमका रूपमा टिप्पणी गरेका छन्। उनले संसद् अधिवेशन स्थगित अवस्थामा...