रास्वपाको संगठन विस्तार, सचिवालयदेखि सल्लाहकार परिषद्सम्म नयाँ मनोनयन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक संरचना विस्तार गर्दै विभिन्न तहमा नयाँ सदस्यहरू मनोनयन गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यको जिम्मेवारी...