मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले गरे मतदान
काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौँको पूरानो...