भोलि बुटवलमा आयोजना हुने काँग्रेसको चुनावी सभालाई गगन थापाले सम्बोधन गर्ने
रुपन्देही । नेपाली काँग्रेसले बुटवलमा भोलि चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर २ को आयोजनामा शुक्रबार बिहान १० बजे बुटवलको देवीनगरमा चुनावी सभाको आयोजना गरिएको हो...