कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौँ । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१५ का ४४ वर्षीय धीरेन्द्रसिंह कठायत क्षेत्रीसहितका व्यक्तिहरू छन् । भीमदत्त-१८ स्थित एउटा टहरामा...