‘मुलुकको विकासका निम्ति दुवै छिमेकीको सहयोग अपरिहार्य’: ईश्वर पोखरेल
महेन्द्रनगर (धनुषा) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गरेका छन् । चाइना फाउण्डेशन फर...