कमल थापासहित सात जना रिहा, एक जना नियन्त्रणमै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका सात जनालाई थुनामुक्त गरिएको छ । आइतबार दिउँसो काठमाडौँको नारायण चौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै...