वर्षे खेतीअघि रासायनिक मल सुनिश्चित गर्न विपक्षी तीन दलको सरकारलाई आग्रह
काठमाडौँ । विपक्षी तीन दलले आगामी वर्षे खेतीको सिजन सुरु हुनुअघि आवश्यक परिमाणमा रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। बिहीबार बिहान राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता...