जेन जेड आन्दोलनका मुद्दा अघि नबढेको भन्दै रमेश प्रसाईँद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा उच्च पदस्थ व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि नबढेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै...