काँग्रेस संसदीय दलमा जिम्मेवारी बाँडफाँट, उपनेता, प्रमुख सचेतक र सचेतक तोकिए
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलअन्तर्गत प्रमुख पदहरूमा नयाँ जिम्मेवारी निर्धारण गरेको छ। दलको नेतृत्व सम्हालेपछि संसदीय संरचनालाई पूर्णता दिने क्रममा उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरिएको...