आज मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने कार्यसूची रहेको स्रोतले...