लघुवित्त पीडित र सरकारबीच दोस्रो दिन पनि वार्ता, समाधान खोज्ने प्रयास जारी
काठमाडौँ। लघुवित्त पीडित पक्ष र सरकारबीच दोस्रो दिनको वार्ता शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको छ । लघुवित्त पीडितहरूले उठाएका मागको सम्बोधन र विवाद समाधानका उपायबारे दुवै पक्षबीच छलफल भइरहेको जनाइएको...