मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका सातवटा निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकका निर्णय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सीनाले सार्वजनिक गरेका हुन्।...