बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस : ‘देश र सरकार तपाईँहरूको साथमा छ’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई सरकार र सिंगो देश साथमा रहेको बताएका छन्। प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत...