तीन महिनासम्म कुनै पनि कर्मचारीले विदेश जान नपाउने, वैदेशिक भ्रमण रोक्न प्रधानमन्त्री कार्यालयको कडा निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ। कार्यालयको प्रशासन शाखाबाट जारी पत्रअनुसार नेपाल सरकार,...