करका दर विवादमा अर्थमन्त्रीको प्रष्टीकरण : ‘मैले मिस्टेक गरेको होइन, कर्मचारीले टाइप गर्दा केही कुरा छुटे’
काठमाडौं । आर्थिक विधेयकमा कर तथा शुल्कका दर हेरफेर भएको विषयलाई लिएर संसद् र सार्वजनिक वृत्तमा प्रश्न उठिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।...