सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र...