उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी, नेपाली सेनाको सन्देश-‘जनजीवन सहज बनाउन सीमित समय खुल्ला’
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला-काठमाडौँ, ललितपुर र भक्तपुरमा केही दिनयता जारी निषेधाज्ञा र कर्फ्यू लागू गरिएको छ। नेपाली सेनाले जनतासमक्ष सन्देश जारी गर्दै भाद्र २७ गते बिहान ११ बजेदेखि...