संयुक्त राष्ट्रसंघले भन्यो : ‘गाजामा युद्धविराम कायम राख्नु जीवन रक्षाका लागि अत्यावश्यक’
काठमाडौँ । संयुक्त राष्ट्रसंघले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवन रक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मंगलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ । विश्व...