कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा
एजेन्सी । कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा मानवअधिकार कार्यालयको सहयोगमा रिहा भएका छन् । रक्षामन्त्री पेड्रो...