उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे विजयी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत एसोसिएट समूहको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठलाई ३२९ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचनमा...