वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुन:सुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार,...