राष्ट्रिय सतर्कता केन्द्रको अनुगमन तीव्र, ८ हजार ८३० कर्मचारीमाथि कारवाही सिफारिस
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा सुशासन कायम गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफ्नो अनुगमन गतिविधि तीव्र बनाएको जनाएको छ। केन्द्रका अनुसार सम्माननीय...