कानुन अधिकृत पदको लिखित नतिजा सार्वजनिक, को-को भए पास ? (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो । सामाजिक सुरक्षा...