बाढी प्रभावितलाई न्यूनतम एक लाख नगद सहायता, भोटेकोशीबाट ‘समुन्नति कार्यक्रम’ सुरु
काठमाडौँ । सरकारले बाढी तथा अन्य विपद्बाट प्रभावित परिवारलाई जीविकोपार्जनका लागि न्यूनतम एक लाख रुपैयाँ नगद सहायता उपलब्ध गराउने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...