सभापति थापाद्वारा प्रस्तुतिसहित चार वटा प्रतिवेदन पारित हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव,...