कुलेश्वरबाट स्रोत नखुलेको ८१ लाख बराबरको रुपैयाँसहित एक जना पक्राउ
काठमाडौँ । स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित काठमाडौँको कुलेश्वरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-४ घर भई हाल काठमाडौँको कुलेश्वर बस्दै आएका ३३ वर्षीय...