राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा...