आर्थिक विधेयकको त्रुटि सच्याउने प्रक्रिया र विद्युतीय गाडी आयातबारे उठेका प्रश्नमा अर्थ मन्त्रालयको स्पष्टीकरण
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०८३ मा देखिएका भाषिक तथा प्राविधिक त्रुटि सच्याउने प्रक्रिया कानुनसम्मत भएको जनाएको छ। साथै, बजेटअघि उत्तरी नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनबारे सार्वजनिक रूपमा उठाइएका...