रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय संरचनामा परिमार्जन गर्दै सदस्य संख्या १६ पुर्याएको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले तीन जना नयाँ सदस्य थप्ने निर्णय गरेपछि सचिवालय...