भारी वर्षाको जोखिमका कारण पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
काठमाडौँ। भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ। कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचना...