त्रिशूलीको बाढीले गोरखा-धादिङ जोड्ने चरौँदी झोलुंगे पुलमा क्षति
काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीका कारण गोरखा र धादिङ जोड्ने महत्वपूर्ण झोलुंगे पुल क्षतिग्रस्त भएको छ। सोमबार बिहान नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाबीच...